Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार मुद्धामा डा. संगिता मिश्रासँग ५ लाख धरौटी माग

भ्रष्टाचार मुद्धामा डा. संगिता मिश्रासँग ५ लाख धरौटी माग

images
  • भ्रष्टाचार मुद्धामा डा. संगिता मिश्रासँग ५ लाख धरौटी माग
    images
    images

    काठमाडौँ । स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ ।  

    images
    images
    images

    बुधबार अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्राविरुद्ध दायर भएको भ्रष्टाचारको मुद्धामा ५ लाख धरौटी माग गरेको हो । मिश्रले महानिर्देशक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।  

    images
    images
    images

    वर्तमान सरकारमा स्वास्थ्य मन्त्री बन्ने करिब तय भएपछि उनले अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् । तर भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेपछि प्रधानमन्त्री कार्कीले उनलाई सिफारिस गरिसकेपछि फिर्ता गरेकी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।