Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा सामान्य वृद्धि : ९ अर्ब ७ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि : ९ अर्ब ७ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि : ९ अर्ब ७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३२ कम्पनिका एक करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर ९ अर्ब ७  करोड ३९ लाख ७८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिङ, म्युचुअल र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज एसवाई प्यानल, श्रीनगर एग्रो र त्रिशुली जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको सबै भन्दा बढी ६.२५ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४० करोड ८२ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।