Logo

२०८३, श्रावण ३०गते


images
images

ओलीको बोली

मलाई विमानस्थलमा सुन तस्करझैँ चेकजाँच गरियो : ओली

मलाई विमानस्थलमा सुन तस्करझैँ चेकजाँच गरियो : ओली

images
  • मलाई विमानस्थलमा सुन तस्करझैँ चेकजाँच गरियो : ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताए। 

    images
    images
    images

    शुक्रबार आफू झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा अपमानित हुनपरेको बताउदै ओलीले माथिको आदेश भन्दै आफूलाई सुन तस्करझैँ चेकजाँच गरेको बताए ।

    images
    images
    images

    ओलीले नयाँ नाममा उदाएका पार्टीहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताए ।

    ओलीले सो कार्यक्रममा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालसहित अन्य लगानीकर्ताहरुलाई एमालेमा प्रवेश गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।