Logo

२०८३, कार्तिक २५गते


images
images

राष्ट्रिय सभा

कर्णालीबाट राष्ट्रिय सभामा शाही र रखाल विजयी

कर्णालीबाट राष्ट्रिय सभामा शाही र रखाल विजयी

images
  • कर्णालीबाट राष्ट्रिय सभामा शाही र रखाल विजयी
    images

    सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएकी छन् । 

    images
    images
    images

    कर्णालीमा राष्ट्रिय सभाका दुई पदमा भएको निर्वाचनमा अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति शाहीले ३ हजार २७८ मतभार प्राप्त गर्दै विजयी भएका हुन् ।

    images
    images
    images

    त्यस्तै महिलातर्फ एमालेकी केन्द्रीय सदस्य रखालले ३ हजार १४५ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् ।

    images
    images

    त्यस्तै नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । नेकपाले रुकुम पश्चिमका पुराना नेता बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतरालाई उम्मेदवार बताएका थियो ।

    आइतबार भएको मतदानमा कुल १९८ मतदाता मध्ये १९१ मत खसेको थियो । राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।