Logo

२०८३, श्रावण ३०गते


images
images

फुटबल

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्सको समीकरण पुरा

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्सको समीकरण पुरा

images
  • महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्सको समीकरण पुरा
    images
    images

    काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका  समुह चरणका खेलहरु सकिएका छन् ।

    images
    images
    images

    १० देशले भाग लिएको यस प्रतियोगितामा समुह चरणका खेलहरुसकिएसँगै आयोजक नेपालसहित चार देश बाहिरिएका छन् भने अन्य ६ देश सुपर सिक्समा प्रवेश गरेका छन् । समुह ए बाट पीएनजी र नामिबिया बाहिरिएका छन् भने समुह बी बाट नेपाल र जिम्बाबे बाहिरिएका छन् ।  त्यस्तै समुह ए बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।

    images
    images
    images

    नेपालले समुह चरणका ४ मध्ये एक खेलमा जितेपछि बाहिरिएको हो । नेपालले एक मात्र जित जिम्बाबेविरुद्ध हासिल गरेको थियो ।

    images
    images
    images

    अब सुपर सिक्समा हरेक देशले अर्को समुहका देशसँग एक एक खेल खेलेपछि शिर्ष चारमा हुने देश महिला टी-२० विश्वकपमा छनौट हुने छन् । सुपर सिक्सका खेल बुधबार, शुक्रबार र आइतबार हुदैछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।