Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

चुनावका लागि महावीर पुनले मागे आर्थिक सहयोग

चुनावका लागि महावीर पुनले मागे आर्थिक सहयोग

images
  • चुनावका लागि महावीर पुनले मागे आर्थिक सहयोग
    images
    images

    काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका पूर्व शिक्षामन्त्री महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आर्थिक सहयोग मागेका छन्  । 

    images
    images
    images

    सामाजिक सञ्जालमा बैंक खाता विवरण र क्यूआर कोद सार्बजनिक गर्दै पुनले सहयोग मागेका हुन् । उनले बनेका छन्- 'धेरै साथीहरूले मलाई चुनावमा सहयोग गर्न भनेर बैंक खाता र क्यूआर कोड माग्नुभएको थियो । धेरै समर्थकको अनुरोध आएकाले चुनावका लागि मात्र भनेर मैले यो नयाँ खाता खोलेको छु । यो खाताको हिसाबकिताब पूर्ण पारदर्शी बनाउनेछु ।' 

    images
    images
    images

    उम्मेदवार बनेपछि पुनले गर्ने प्रचार शैली र उठाएका विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । 

    images
    images
    images

    धेरै जसोले चुनाव गराउने जिम्मेवारी लिएर मन्त्री बनेकोमा छोडेर उम्मेदवार बन्न आएको भन्दै आलोचना गरेपछि उनले त्यसको खण्डन गर्दै आफुले अहिलेको सरकारमा भनेजस्तो काम गर्न नसक्ने देखेपछि छोडेर चुनावमा होमिएको बताउदै आएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।