Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा ४२.५८ अंकको गिरावट : १४ अर्ब १६ करोडको कारोबार

नेप्सेमा ४२.५८ अंकको गिरावट : १४ अर्ब १६ करोडको कारोबार

images
  • नेप्सेमा ४२.५८ अंकको गिरावट : १४ अर्ब १६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६. ५१ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३३ कम्पनिका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज सप्तकोशी विकास बैंकको शेयर मुल्य सर्बाधिक ८.५६ प्रतिशतले बढेको छ भने दारमखोला हाइड्रोको शेयर मुल्य ८.४१ प्रतिशतले बढेको छ । ओम मेघाश्रीको शेयर मुल्य सबैभन्दा बढी ६.९३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी राढ़ी विद्युतको ५७ करोड ८५ लाख कारोबार भएको छ भने एसवाई प्यानलको ५७ करोड ६८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अन्खु खोला हाइड्रोको ५१ करोडको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।