Logo

२०८३, श्रावण ३०गते


images
images

अस्पतालले भन्यो : रवि लामिछानेको अवस्था सामान्य छ

अस्पतालले भन्यो : रवि लामिछानेको अवस्था सामान्य छ

images
  • अस्पतालले भन्यो : रवि लामिछानेको अवस्था सामान्य छ
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था बारे त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जानकारी दिएको छ ।

    images
    images
    images

    अस्पतालले लामिछानेलाई माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले माघ १३ गते यस अस्पतालमा हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको जानकारी दिएको छ ।

    images
    images
    images

    साथै नशाबाट आइभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भईरहेको जानकारी दिदै अस्पतालले उनको अवस्था अहिले सामान्य रहेको बताएको छ ।

    images
    images
    images

    साथै अस्पतालले सामाजिक सञ्जालमा सार्बजनिक भएका तस्बीरहरु यस अस्पतालको नरहेको जानकारी पनि जानकारी गराएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।