Logo

२०८३, आश्विन ९गते


images
images

खानेपानी तथा सरसफाई

खानेपानी तथा सरसफाई सेवा अभिवृद्धिका लागि क्षमता विकास तालिम

खानेपानी तथा सरसफाई सेवा अभिवृद्धिका लागि क्षमता विकास तालिम

images
  • खानेपानी तथा सरसफाई सेवा अभिवृद्धिका लागि क्षमता विकास तालिम
    images
    images

    देवदह । खानेपानी तथा सरसफाई सेवा अभिवृद्धिका लागि उपभोक्ता समितिहरूको क्षमता विकास तालिम सुरु भएको छ । 

    images
    images
    images

    राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासङ्घ नेपालको संयुक्त आयोजनामा भक्तपुरको नगरकोटमा सरु भएको तालिम बुधवार र विहिबार गरि २ दिनसम्म चल्ने छ ।

    images
    images
    images

    तालिममा देशका विभिन्न क्षेत्रबाट २० वटा संस्थाका अध्यक्ष, व्यवस्थापक, पदाधिकारी तथा सदस्यहरू सहभागी छन् ।

    images
    images
    images

    कार्यक्रममा एकीकृत खानेपानी आयोजनाका निर्देशक सुनिल यादव र महासङ्का केन्द्रिय अध्यक्ष खेमराज ओली लगाएतले धारणा राख्दै राज्यले खानेपाली र सरसफाई सेवा अभिवृद्धिका लागि ध्यान दिनुपर्ने बताए ।

    केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिम उद्घाटन सत्र चेतनारायण श्रेष्ठको स्वागत र चन्द्र शोभा खाइतुको सञ्चालनमा भएको हो । 

    तालिमको प्रशिक्षकका रुपमा इन्जिनियर रामकुमार श्रेष्ठ, कमल अधिकारी, चोक धिताल, रामेश्वर घिमिरे लगायत रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।