Logo

२०८३, श्रावण ३०गते


images
images

युक्रेनमा रहेका १९३ नेपाली दुतावासको सम्पर्कमा

युक्रेनमा रहेका १९३ नेपाली दुतावासको सम्पर्कमा

images
  • युक्रेनमा रहेका १९३ नेपाली दुतावासको सम्पर्कमा
    images
    images

    काठमाडौं – युक्रेनमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दुतावासको सम्पर्कमा आएका छन् । दुतावासका अनुसार युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएका हुन ।

    images
    images
    images

    दुतावासले एक विज्ञप्ति जारी गर्दै हिजो र आज गरि युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने नागरिकलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको र नेपालीहरु छिमेकी मुलुकमा प्रवेश गरिरहेको जनाएको छ ।

    images
    images
    images

    सिमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र आवश्यक पर्ने भएमा आफ्नो नेपाली राहदानीको फोटोकपी १, र डिजिटल फोटो १ प्रती उपलब्ध गराउन दूतावासले आग्रह गरेको छ । युक्रेनमा दुई सय नेपाली नागरिक रहेको अनुमान गरिएको छ ।Screenshot_20220226-100205_Messenger.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस-युक्रेन तनाब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।