Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

गोकुल बास्कोटाको टिप्पणी : दावी र सिट आकंलन सुन्दा कोहि दोस्रो नहुने भयो !

गोकुल बास्कोटाको टिप्पणी : दावी र सिट आकंलन सुन्दा कोहि दोस्रो नहुने भयो !

images
  • गोकुल बास्कोटाको टिप्पणी : दावी र सिट आकंलन सुन्दा कोहि दोस्रो नहुने भयो !
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले दलहरुले चुनाव जित्ने गरेको दाबीप्रति व्यंग्य गर्दै सबैले एकल सरकार बनाएको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले चुनाव जित्ने दावी र सिट आकंलन सुन्दा पढ्दा कोहि पनि दोस्रो नहुने भन्दै  सबैले जितेको मात्र हैन एकल सरकार नै बनाई सकेको देखिएको बताएका हुन् ।

    images
    images
    images

    उनले  मतदाताको मनमा के छ, त्यो परिणाम त त्यै प्रकट होला भन्दै भनेका छन्- 'चुनाव जित्ने दावी र सिट आकंलन सुन्दा पढ्दा कोहि पनि दोस्रो हुदैन । सबैले जितेको मात्र हैन एकल सरकार नै बनाई सकेको देखियो।तर खास कुरो मतदाताको मनमा के छ ? परिणाम त त्यै प्रकट होला । होहल्ला, झुठमुट, आरोप प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ यो त नेपाल मामुली कुरो भैगो ।'

    images
    images
    images

    अघिल्लो निर्वाचनमा काभ्रे-२ बाट विजयी भएका बास्कोटा यस पटक चुनावी प्रतिष्पर्धामा उत्रिएका छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।