Logo

२०८३, कार्तिक १३गते


images
images

गोकुल बाँस्कोटाको सरकारलाई सुझाव: आईजीपी होइन, तातोपानी नाका चलाउ

गोकुल बाँस्कोटाको सरकारलाई सुझाव: आईजीपी होइन, तातोपानी नाका चलाउ

images
  • गोकुल बाँस्कोटाको सरकारलाई सुझाव: आईजीपी होइन, तातोपानी नाका चलाउ
    images
    images

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्र खोजेर राष्ट्रिय अखण्डता र स्वाधीनतालाई बेवास्ता गर्न नहुने बताएका छन् ।

    images
    images
    images

    उनले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि प्रश्न उठाउँदै प्रभाव र दासत्व फरक कुरा भएको टिप्पणी गरेका छन् । बाँस्कोटाले लेखेका छन्, ‘नव झोले र भेडा आई लाग्नै पर्दैन।केवल ब्यापार र मुख्य मन्त्रीको हैसियत चाहिएको हो । तर राष्ट्रिय अखण्डता र स्वाधिनता चहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन । प्रभाव र दासत्व फरक हो । आईजीपी होईन, तातोपानी नाका चलाउ ।’

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।