Logo

२०८३, आश्विन ९गते


images
images

राजनीतिक बजारमा केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का : गोकुल बास्कोटा

राजनीतिक बजारमा केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का : गोकुल बास्कोटा

images
  • राजनीतिक बजारमा केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का : गोकुल बास्कोटा
    images
    images

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त रहेको बताएका छन् ।

    images
    images
    images

    आइतबार सामाजिक सञ्जाल लेख्दै नेता बास्कोटाले क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'फेरि केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त । ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन । राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहल्यै माथि नरहे सम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।