Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश, ४० वेडको आईसीयू कक्षको उद्घाटन

लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश, ४० वेडको आईसीयू कक्षको उद्घाटन

images
  • लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश, ४० वेडको आईसीयू कक्षको उद्घाटन
    images
    images

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश गरेको छ । आईतबार १ सय १२ औं बार्षिकउत्सव मनाएको छ ।

    images
    images
    images

    बार्षिकउत्सव समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने बताएका छन् । 

    images
    images
    images

     
    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको रुपमा सेवा प्रदान गर्ने दाबी गरे । IMG_9945-1-min.JPG

    images
    images
    images

    अस्पतालको विकासको लागि ५ अर्ब ९९ करोड लागत लाग्ने  गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको मन्त्री केसीले बताए । उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल गर्दै अबको पाँच वर्ष भित्रमा अस्पतालले स्तरिय विशेषज्ञ सेवा प्रदान गर्ने उनको भनाइ छ ।

    सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि उद्घाटन गरेका छन् ।  


    वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. ईन्द्र ढकालले जानकारी दिए ।  


    अस्पतालले पछिल्लो समय पेईङ क्लिनिक, क्यान्सर उपचार, विमाको प्रभावकारी कार्यान्यन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको छ । दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने यो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।