Logo

२०८३, आश्विन ९गते


images
images

फुलह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

फुलह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

images
  • फुलह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले फुलह्याममाथि रोमाञ्चक जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    म्यानचेस्टर युनाइटेडको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा बेन्जामिन सेस्कोले निर्णायक गोल गरेका थिए । त्यस अघि क्यासेमिरो र माथेउस चुन्हाले एक एक गोल गरेका थिए । त्यस्तै फुलह्यामका लागि केभिनले ९० मिनेटपछिको इन्जुरी समयमा सनसनीपूर्ण गोल गर्दै बराबरी गरेपनि सेसकोले म्यानचेस्टर युनाइटेडको उद्धार गरेका थिए । त्यस्तै फुलह्यामका लागि पहिलो गोल राउल जिमेनेजले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि म्यानचेस्टर युनाईटेडको २४ खेलमा ४१ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै फुलह्यामको भने २४ खेलमा ३४ अंकसहित आठौँ स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।