Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२२ कम्पनिका एक करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एचएलआई लार्ज क्यापको शेयर ९.९५ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ४.६३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ५९ करोड २९ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४१ करोडको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।