Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपति पौडेललाई जापानमा 'गार्ड अफ अनर'

राष्ट्रपति पौडेललाई जापानमा 'गार्ड अफ अनर'

images
  • राष्ट्रपति पौडेललाई जापानमा 'गार्ड अफ अनर'
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । 

    images
    images
    images

    जापानको भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले मंगलबार ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।  

    images
    images
    images

    राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा आइतबार राति जापान प्रस्थान गरेका थिए । 

    images
    images
    images

    उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गरेका थिए । 

    जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।