Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

टी-२० विश्वकप : वेस्टइण्डिजले स्कटल्याण्डलाई दियो १८३ रनको लक्ष्य

टी-२० विश्वकप : वेस्टइण्डिजले स्कटल्याण्डलाई दियो १८३ रनको लक्ष्य

images
  • टी-२० विश्वकप : वेस्टइण्डिजले स्कटल्याण्डलाई दियो १८३ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । वेस्टइण्डिजले स्कटल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई १८३ रनको लक्ष्य दिएको हो ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको हो ।

    images
    images
    images

    वेस्टइण्डिजका लागि शिमरोन हेटमायेरले सर्बाधिक ६४ रन बनाएका थिए भने ब्राण्डन किंगले ३५, शेरफान रुथरफोर्डले २६ र रोभमन पावेलले २४ रन बनाएका थिए । त्यस्तै कप्तान शाइ होपले १९ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी स्कटल्याण्डका बलर ब्राड करीले २ विकेट लिए भने सफयान शरिफ, ओलिभर  डेभिडसन र माइकल लिस्कले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।