Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ६९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२. ०९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२९ कम्पनिका २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानीर निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज रिडी पावरको शेयर सबैभन्दा बढी ९.६७ प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रोको ८०६८  प्रतिशतले बढेको छ । त्यसैगरी आज सुपर माइ हाइड्रोको सबैभन्दा बढी ६.३९ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ६५ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ६२ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।