Logo

२०८३, श्रावण ३१गते


images
images

पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय बृद्ध पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय बृद्ध पक्राउ

images
  • २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय बृद्ध पक्राउ
    images
    images

    सुनसरी । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका-७ बस्ने ६४ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    बृद्धले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।