Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस र एमाले बाहेक अन्य दललाई भोट हाल्नु आवश्यक छैन : एमाले महासचिव 

कांग्रेस र एमाले बाहेक अन्य दललाई भोट हाल्नु आवश्यक छैन : एमाले महासचिव 

images
  • कांग्रेस र एमाले बाहेक अन्य दललाई भोट हाल्नु आवश्यक छैन : एमाले महासचिव 
    फाइल फोटो
    images
    images

    विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा कांग्रेस र एमाले बाहेक अन्य दललाई भोट हाल्नु आवश्यक नभएको बताएका छन्।

    images
    images
    images

    नेकपा एमाले मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशलाई दुई वटा दल बाहेक अन्य दल आबश्यक नरहेको बताएका हुन्।

    images
    images
    images

    उनले मुलुकमा राजनीतिक दलको संख्या घटाउनुपर्ने भएकाले कांग्रेस र एमाले बाहेक अन्य दललाई मतलान गर्न आबश्यक नभएको स्पष्ट पारे। ‘नेपालमा बलियो राजनीतिक दलको आबश्यकता रहेकाले पूँजीवादको नेतृत्व गर्ने कांग्रेस र समाजवादको नेतृत्व गर्ने एमाले मध्ये एउटा दल रोजौं’ उनले भने , ‘दुई दल मध्ये एउटालाई मतदान गरौं।’

    images
    images
    images

    उनले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सार्न नदिने बताए। पोखरेलले नेकपा एमाले एक्लै गठबन्धनसँग निर्वाचनको सामना गर्न तयार रहेको स्पष्ट पारे।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।