Logo

२०८३, श्रावण ३०गते


images
images

नेपालको महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा लगातार तेस्रो हार

नेपालको महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा लगातार तेस्रो हार

images
  • नेपालको महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा लगातार तेस्रो हार
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगिताका तिनै खेलमा हार बेहोरेको छ ।

    images
    images
    images

    मंगलबार सम्पन्न खेलमा नेपाल भारत ए सँग ७ विकेटले पराजित गरेको हो । नेपालले दिएको ७९ रनको लक्ष्य पछाएको भारत ए ले ७.४ ओभरमा ३  विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा अल आउट हुदै ७८ रन बनाएर अल आउट भएको थियो ।

    images
    images
    images

    नेपाल प्रतियोगितामा यसअघि युएईसँग १८ रनले पराजित भएको थियो भने पाकिस्तान ए सँग ३० रनले पराजित भएको थियो ।

    images
    images
    images

    योसँगै नेपाल प्रतियोगिताबाट जित विहिन हुदै बाहिरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली महिला क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।