Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा गिरावट : ८ अर्ब ३६ करोडको कारोबार

नेप्सेमा गिरावट : ८ अर्ब ३६ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट : ८ अर्ब ३६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५४ कम्पनिका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.६४ प्रतिशतले बढेको छ । त्यसैगरी सुपरमाई हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ५३ करोड ३६ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४४ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।