Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

चुनाव प्रचारका अनेक शैली : मतदाता रिझाउन मोटरबोट चढ्दै ओली

चुनाव प्रचारका अनेक शैली : मतदाता रिझाउन मोटरबोट चढ्दै ओली

images
  • चुनाव प्रचारका अनेक शैली : मतदाता रिझाउन मोटरबोट चढ्दै ओली
    images
    images

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् । 

    images
    images
    images

    प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ का उम्मेदवार समेत रहेका ओलीले मंगलबार दमकका मतदातासँग भेट गर्ने क्रममा दमकको वडा नम्बर १० पुगेर मोटरबोट चढेका हुन् । 

    images
    images
    images

    ओलीले अन्य यात्रुहरूसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका हुन् । 

    images
    images
    images

    दमकको दक्षिणी भेगमा रहेको ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रयास स्वरूप केही समय अघि देखि सो मोटरबोट सञ्चालनमा ल्याइइएको थियो ।

    रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएपछि ओली मतदाताको घरदैलो पुगेर गुनासो सुन्न व्यस्त देखिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।