Logo

२०८३, श्रावण ३०गते


images
images

फागुन २१ गते इतिहास बनाउने हो : रवि लामिछाने

फागुन २१ गते इतिहास बनाउने हो : रवि लामिछाने

images
  • फागुन २१ गते इतिहास बनाउने हो : रवि लामिछाने
    images
    images

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते इतिहास बनाउने बताएका छन् । 

    images
    images
    images

    धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सुदूरपश्चिमको मुद्धालाई माग बनाएर बर्षौं अल्झाउने कुरा अब बन्द हुने बताउदै फागुन २१ गते इतिहास बनाउने बताएका छन् ।

    images
    images
    images

    रास्वपाले जनताको माग गर्न पाँच बर्षको स्थायी सरकारको माग आफुहरुले गरेको बताउदै आफुहरुले नागरिकसँग गरेको बाचा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images

    उनले भने- 'यो देशमा चुनाव पहिले पनि भएको हो । धेरै पटक नेताले जिते तर यस पटक जनता जिताउने हो । देशको आकांक्षा पुरा गर्ने भनेर हामी आएका छौं । यस पटक मत नबाडनुहोला ।'        

    उनले देशको अस्तित्व जोगाउने समयमा सबै परिवर्तनको पक्षमा उभिन आव्हान गरेका  छन् ।

    उनले अहिले सिंहदरबार जलेको बताइएको भन्दै जलेको सिंहदरबार बनाउनु अघि अब पहिला सिंहदरबार बदल्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।