Logo

२०८३, श्रावण ३०गते


images
images

आहा रारा गोल्डकप

आयोजक सहारा क्लबले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

आयोजक सहारा क्लबले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

images
  • आयोजक सहारा क्लबले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
    images
    images

    पोखरा । आयोजक सहारा क्लब २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । 

    images
    images
    images

    १२ वर्षपछि आहा रारा गोल्डकप जित्ने क्रममा सहाराले शनिबार सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    सहाराको जितमा मुकुन्द कुमार नुईरे र टाय डिनिएल बाडारुले एक एक गोल गरेका थिए । मुकुन्दले खेलको २५औं मिनेटमा गोल गरेका थिए भने टायले खेलको ७३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    images
    images
    images

    यो सहाराको दोस्रो उपाधि हो । सहाराले यसअघि २०१४ मा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै पहिलो उपाधि जितेको थियो । आहा रारा पोखरा गोल्डकपको उपाधि सबै भन्दा बढी पटक जित्ने क्लब भने नेपाल पुलिस र मनाङ मर्स्याङ्दी हो । दुवैले ६-६ पटक यो उपाधि जितेका छन् ।       

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आहा रारा गोल्डकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।