Logo

२०८३, श्रावण ३०गते


images
images

'स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुलेको छैन' : प्रहरी

'स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुलेको छैन' : प्रहरी

images
  • 'स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुलेको छैन' : प्रहरी
    फाइल फोटो
    images
    images

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षार्थ आवश्यक पर्ने “म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाईएकोप्रती नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    प्रहरी केन्द्रिय कार्यालयका प्रवक्ता विष्णु कुमार केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको उल्लेख गर्दै प्रहरीले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाईट र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने जानकारी दिएको छ । FB_IMG_1646908401949.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।