Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

images
  • पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

    images
    images
    images

    समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवारी गराइएको थियो ।

    images
    images
    images

    ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरूमा अष्ट्रेलियाका साइमन जर्ज अर्न्स्ट (आवासीय), साउदी अरबका फहद मोहम्मद अज्मी मनिख्र (आवासीय), जनवादी गणतन्त्र चीनका झाङ माओमिङ (आवासीय), माल्दिभ्सकी आइशथ अजिमा (गैरआवासीय) तथा तुर्किये गणतन्त्रका अली मुरात एर्सोय (गैरआवासीय) रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजदूत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।