Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण

राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण

images
  • राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले बुधबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत डोनावित पुल्सावात, ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, फ्रान्सकी राजदूत फ्रान्स्वाज पुुइग-इन्जा, पाकिस्तानका राजदूत मोहम्मद आमिर खान र दक्षिण कोरियाका राजदूत पार्क जे-क्युङबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन्।

    images
    images
    images

    पाँचै राजदूतले आ-आफ्नो देशको प्रतिनिधिका रूपमा नेपालमा जिम्मेवारी सम्हाल्नुअघि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।