Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न ओलीको सरकारलाई ध्यानाकर्षण

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न ओलीको सरकारलाई ध्यानाकर्षण

images
  • मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न ओलीको सरकारलाई ध्यानाकर्षण
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दै गएको तनावप्रति चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    उनले संयुक्त अरब इमिरेट्स, इजरायल, इरान लगायत मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली नागरिकलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् ।

    images
    images
    images

    अध्यक्ष ओलीले त्यहाँस्थित नेपाली दूतावासहरू तथा नेपाल सरकारलाई पनि विदेशमा रहेका नेपालीको सुरक्षाका लागि तत्काल सक्रिय भएर आवश्यक कदम चाल्न अनुरोध गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।