Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानका गतिविधिविरुद्ध स्पष्ट र निर्णायक कदम चाल्न साउदी अरेबियाको आग्रह

इरानका गतिविधिविरुद्ध स्पष्ट र निर्णायक कदम चाल्न साउदी अरेबियाको आग्रह

images
  • इरानका गतिविधिविरुद्ध स्पष्ट र निर्णायक कदम चाल्न साउदी अरेबियाको आग्रह
    images
    images

    काठमाडौँ । साउदी अरेबियाले ओमानमाथि भएको इरानको आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई ओमानको सार्वभौमिकतामाथिको स्पष्ट उल्लङ्घन भएको जनाएको छ ।

    images
    images
    images

    साउदी अरेबियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा ओमानप्रति पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गर्दै आवश्यक परे ओमानले चाल्ने जुनसुकै कदममा सहयोग गर्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न तयार रहेको बताइएको छ ।

    images
    images
    images

    साउदी अरेबियाले इरानले निरन्तर रूपमा अन्य मुलुकको सार्वभौमिकता उल्लङ्घन गरिरहे क्षेत्रीय सुरक्षा र स्थायित्वमा गम्भीर असर पर्ने चेतावनी समेत दिएको छ ।

    images
    images
    images

    साथै, अन्तर्राष्ट्रिय समुदायलाई इरानका गतिविधिविरुद्ध स्पष्ट र निर्णायक कदम चाल्न पनि साउदी अरेबियाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी अरेबिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।