Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकी आक्रमण

इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए

इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए

images
  • इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए
    images
    images

    काठमाडौँ । इरानका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ । इरानी मिडिया आइएलएनएले शनिबार भएको आक्रमणमा उनको मृत्यु भएको जनाएको हो ।

    images
    images
    images

    समाचारअनुसार इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको हवाई आक्रमणका क्रममा तेहरानको उत्तर-पूर्वी क्षेत्र नारनाकस्थित उनको निवासलाई निशाना बनाइएको थियो । उक्त आक्रमणमा अहमदिनेजादसँगै उनका केही सुरक्षाकर्मी पनि मारिएको दाबी गरिएको छ । अमेरिका-इजरायलको आक्रमणमा इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारी मारिएको दाबि गरिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।