Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन अपडेट

गृहमन्त्री अर्यालसहितको टोलीले कन्ट्रोल रुमबाट निर्वाचनको मनिटरिङ गर्दै

गृहमन्त्री अर्यालसहितको टोलीले कन्ट्रोल रुमबाट निर्वाचनको मनिटरिङ गर्दै

images
  • गृहमन्त्री अर्यालसहितको टोलीले कन्ट्रोल रुमबाट निर्वाचनको मनिटरिङ गर्दै
    images
    images

    काठमाडौँ । निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचनको मनिटरिङ गरिरहेका छन् ।

    images
    images
    images

     मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्ट्रोल रुमबाट सबै निर्वाचन क्षेत्रहरुको समन्वय र सहकार्य गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।