Logo

२०८३, श्रावण ३०गते


images
images

महावीर पुनको पोखराका मेयरलाई जवाफ : प्राथमिकता कता हो !

महावीर पुनको पोखराका मेयरलाई जवाफ : प्राथमिकता कता हो !

images
  • महावीर पुनको पोखराका मेयरलाई जवाफ : प्राथमिकता कता हो !
    images
    images

    पोखरा । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका महावीर पुनले पोखरा महानगरका मेयर धनराज आचार्यलाई जवाफ दिएका छन् ।

    images
    images
    images

    पुनले  धनि मेयरले उद्योगधन्दा बचाउन खल्ती खुकुलो पार्नुहोला भनेको त, उल्टै 'किताब बेच्न पाइँदैन भनेको भन्दै प्राथमिकता कता हो भन्ने प्रश्न गरेका छन् ।  

    images
    images
    images

    उनले भनेका छन्- 'हाम्रो धनी मेयरसाबले त उद्योगधन्दा बचाउन खल्ती खुकुलो पार्नुहोला भनेको त, उल्टै 'किताब बेच्न पाइँदैन' पो भन्नुहुन्छ त गाँठे! प्राथमिकता कता हो !'

    images
    images
    images

    यस अघि पोखराका मेयर आचार्यले पुनलाई सडक तथा फुटपाथमा किताब नबेच्न आग्रह गरेका थिए । मेयर आचार्यले बुधबार सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै दर्ता वा आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री-वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने बताएका थिए ।

    तर पुनले भने किताब बेच्न भने छोडेनन । पोखरामा बुधबार मात्र १४०८ वटा किताब बेचेको भन्दै यस कामलाई निरन्तरता दिने बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • # पाेखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।