Logo

२०८३, श्रावण ३०गते


images
images

सुर्य थापाको चुनावी खर्च २४ लाख

सुर्य थापाको चुनावी खर्च २४ लाख

images
  • सुर्य थापाको चुनावी खर्च २४ लाख
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् ।

    images
    images
    images

    प्युठानबाट चुनाव लडेका थापा यस पटक तेस्रो भएका थिए । थापाले चुनावमा २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

    images
    images
    images

    उनले इन्धन खर्च ४ लाख ५० हजार ३९०, सवारी साधनमा २ लाख ९० हजार, प्रचार प्रसार सामाग्रीमा ७५ हजार ४००, खाद्यान्न र आवास मा २ लाख ५५ हजार, वडा स्तरीय कार्यक्रम, ६ लाख ४० हजार, नमुना मत पत्र छपाईमा ९५ हजार, विवधमा ४ लाख ५९ हजार ६००, कार्यालय संचालनमा एक लाख ३५ हजार खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

    images
    images
    images
    surya_11773299535.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुर्य थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।