Logo

२०८३, कार्तिक १गते


images
images

बञ्चरेडाँडामा फोहोर विसर्जनमा स्थानीयको अवरोध

बञ्चरेडाँडामा फोहोर विसर्जनमा स्थानीयको अवरोध

images
  • बञ्चरेडाँडामा फोहोर विसर्जनमा स्थानीयको अवरोध
    images
    images

    काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीयले अवरोध गरेका छन् । बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको फोहर फाल्न अवरोध गरेका हुन् । 

    images
    images
    images

    स्थानीयले कुलमान घिसिङ मन्त्री हुँदा भएका सहमति कार्यान्वयन नभएको बताएका छन् । 

    images
    images
    images

    स्थानीयले पटक पटक उधारो सहमतिले पीडित भएको भन्दै अब माग पूरा नभएसम्मक अवरोध जारी रहने बताएका छन् । 

    images
    images
    images

    यसअघि गत कात्तिक १६ गते तत्कालिन शहरी विकासमन्त्री घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर विसर्जनको अवरोध हटेको थियो । उनले तत्काल पुरा हुनसक्ने केहि काम गरेपनि त्यसपछि सहमति कार्यान्वयन नभएको बताइएको छ । 

    नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जानबाट अवरोध गरेका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बञ्चरेडाँडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।