Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे माधव नेपाल

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे माधव नेपाल

images
  • पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे माधव नेपाल
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएका छन् ।

    images
    images
    images

    आइतबार बिहान ओली निवास भक्तपुरको गुण्डु पुगेर नेता नेपालले समवेदना दिएका हुन् । उनले सो दिवंगत ओलीका बुबा मोहन प्रसाद ओलीलाई श्रद्धान्जली दिएका थिए ।

    images
    images
    images

    ओलीका ९७ बुबाको शुक्रबार निधन भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।