Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगिन प्रधानमन्त्री कार्की

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगिन प्रधानमन्त्री कार्की

images
  • पितृशोकमा रहेका ओलीलाई भेट्न पुगिन प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले ओलीको निवास गुण्डुमा भेट गरेर उनका बुबा मोहन प्रसाद ओलीको निधनप्रति समवेदना प्रकट गर्दै दिवंगत बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

    images
    images
    images

    ओलीका ९७ बर्षिय बुबा मोहन प्रसाद ओलीको शुक्रबार निधन भएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।