Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

साउदी अरबमा ड्रोन आक्रमणको इरानबाट अस्वीकार

साउदी अरबमा ड्रोन आक्रमणको इरानबाट अस्वीकार

images
  • साउदी अरबमा ड्रोन आक्रमणको इरानबाट अस्वीकार
    images
    images

    काठमाडौँ । साउदी अरबले राजधानी रियाद र देशका पूर्वी क्षेत्र वरिपरि १० वटा ड्रोन रोक्दै मारिएको जनाएको छ ।

    images
    images
    images

    यसबारे ईरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुनै पनि सम्बन्ध नभएको बताएको छ । आईआरजीसीले जारी गरेको बयानमा भनिएको छ- 'यस हमलाको ईरानसँग कुनै सम्बन्ध छैन । साउदी सरकारले पत्ता लगाउनुपर्ने हुन्छ कि यो हमला कसले गरेको हो ।'

    images
    images
    images

    हालसम्म ड्रोन कसले पठायो भन्ने स्पष्ट भएको छैन । साउदी अधिकारीहरूले घटना बारे अनुसन्धान सुरु गरिसकेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी अरब
  • # ड्रोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।