Logo

२०८३, आश्विन १७गते


images
images

कविता दिवस

आज विश्व कविता दिवस मनाइदै

आज विश्व कविता दिवस मनाइदै

images
  • आज विश्व कविता दिवस मनाइदै
    images
    images

    काठमाडौँ ।  प्रत्येक वर्ष २१ मार्चका दिन विश्व कविता दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको विश्व कविता दिवस 'शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता' भन्ने रहेको छ ।

    images
    images
    images

    यसले विविध संस्कृतिहरूलाई जोड्ने, समझदारीलाई बढावा दिने र एकतालाई प्रवर्द्धन गर्ने कविताको शक्तिलाई प्रकाश पार्छ, जसले कवितालाई संवाद र सामाजिक सद्भावको लागि एक महत्त्वपूर्ण उपकरणको रूपमा सुदृढ बनाउछ ।

    images
    images
    images

    विश्वभरीका कविहरुको सिर्जनात्मकताको सम्मानमा मनाइने यो दिवसलाई संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले सन् १९९९ मा विश्व कविता दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा  यो दिवस सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।

    images
    images
    images

    आजको दिनमा विश्वभरीका साहित्यिक संघ संस्थाहरुले कविता वाचन, काव्य विमर्स तथा कविहरुको सम्मान गरेर यो दिवसलाई मनाउँदै आइरहेका छन् । नेपालमा पनि आज कविता सम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व कविता दिवस मनाइदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।