Logo

२०८३, आश्विन १७गते


images
images

शिक्षा

महावीर पुनले बताए शिक्षा क्षेत्रमा गर्नैपर्ने दुई काम

महावीर पुनले बताए शिक्षा क्षेत्रमा गर्नैपर्ने दुई काम

images
  • महावीर पुनले बताए शिक्षा क्षेत्रमा गर्नैपर्ने दुई काम
    images
    images

    काठमाडौँ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले शिक्षा क्षेत्रमा सुधार गर्न ठोस कदम चल्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    सांसद पुनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा भइरहेको राजनैतिक भागबण्डा र हस्तक्षेप अन्त्य गर्नुपर्ने बताउदै शुद्ध शैक्षिक वातावरण निर्माणका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी, उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पुनःसंरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राखेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'मैले गर्न खोजेको र अब सरकारले नगरी नहुने कुराहरू- १) विश्वविद्यालयहरू, विद्यालयहरू तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनैतिक भागवण्डा र राजनितिकरणको अन्त्य गरी बिशुद्ध शैक्षिक वातावरणको सृजना गर्ने। त्यसको लागि बिश्व विद्यालय ऐन र शिक्षा ऐनमा पुर्ण संशोधन गर्नु पर्नेछ । २) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पुर्ण रूपमा पुर्नसंरचना गरी सैद्धान्तिक भन्दा शिपमुलक शिक्षामा मात्र बढी जोड दिने ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।