Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

विमान सेवा कम्पनीहरूको मूल्य करिब ५३ अर्ब डलरले घट्यो

विमान सेवा कम्पनीहरूको मूल्य करिब ५३ अर्ब डलरले घट्यो

images
  • विमान सेवा कम्पनीहरूको मूल्य करिब ५३ अर्ब डलरले घट्यो
    images
    images

    काठमाडौँ । इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ । एक अध्ययन अनुसार २० प्रमुख सूचीकृत विमान सेवा कम्पनीहरूको कुल मूल्य करिब ५३ अर्ब डलरले घटेको छ ।

    images
    images
    images

    युद्धका कारण मध्यपूर्वका धेरै देशमा व्यावसायिक उडानहरू बन्द गर्नुपरेको छ, जसले कम्पनीहरूको आम्दानीमा सीधा असर पारेको छ ।

    images
    images
    images

    यस्तै, विमान इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ । विमान सेवाको कुल खर्चको ठूलो हिस्सा ओगट्ने इन्धनको मूल्य युद्ध सुरु भएपछि दोब्बर भएको जनाइएको छ ।

    images
    images
    images

    इन्धन महँगो भएसँगै आगामी दिनमा हवाई टिकटको भाडा बढ्ने सम्भावना समेत देखिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।