Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भएको छैन : इरान

अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भएको छैन : इरान

images
  • अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भएको छैन : इरान
    images
    images

    काठमाडौँ । इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ ।

    images
    images
    images

    इरानको विदेश मन्त्रालयले वर्तमान अवस्थामा अमेरिकासँग वार्ता गर्ने अवस्था नरहेको समेत जनाएको छ ।

    images
    images
    images

    इरानी समाचार एजेन्सी मेहर समाचार एजेन्सीका अनुसार मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा मूल्य घटाउने र आफ्नो योजना अघि बढाउन समय लिनका लागि यस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाएको छ ।

    images
    images
    images

    मन्त्रालयले क्षेत्रीय देशहरूले तनाव कम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै ती देशहरूको चिन्ता अमेरिकासामु राखिनुपर्ने बताएको छ । साथै युद्धको सुरुआत अमेरिकाले गरेको दाबी पनि इरानले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।