Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र बुटवल नगर अध्यक्षमा भुसाल चयन

माओवादी केन्द्र बुटवल नगर अध्यक्षमा भुसाल चयन

images
  • माओवादी केन्द्र बुटवल नगर अध्यक्षमा भुसाल चयन
    images
    images

    बुटबल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बुटवल उप महानगर कमिटी को पहिलो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको नगर अध्यक्षमा महेन्द्र भुसाललाई चयन गरेको पार्टी जिल्ला संयोजक निर्मल जिसीले बताए ।

    images
    images
    images

    जसको उपाध्यक्षमा नमनारायण घिमिरे, मिना घर्ती र सुधन अधिकार रहेका छन् । सचिब सागर न्यौपाने,  सह सचिबमा राजु गौडल र कोषाध्यक्ष राजु कालिराज निर्वाचित भएका छन् ।

    images
    images
    images

    पार्टी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जित्ने गरी निर्वाचनमा निर्णय गरेको बताईएको छ ।

    images
    images
    images

    समितिका जेष्ठ सदस्य ग्याम्लाल भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख पार्टी नेताहरू निमानन्द गैरे, निर्मल जिसि, पुष्पराज ढकाल, तिर ब रोका, माधब बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
    नगर अधिवेशनबाट पदाधिकारी चयन गर्न नसकेको माओवादी केन्द्रले चुनाबको मुख पदाधिकारी विवाद टुङ्याउदै निर्वाचनमा होमिने निर्णय गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।