Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

राष्ट्रपति समक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति समक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

images
  • राष्ट्रपति समक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    images
    images
    images

    बुधबार प्रधानन्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष राउतले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

    images
    images
    images

    प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार ३४० र र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत ३ लाख ९६  हजार ५९३ रहेकोमा २ लाख ४७ हजार ३३ अर्थात् ६२. २९ प्रतिशत मुद्दा फछ्यौट भएको उल्लेख छ ।  अझै एक लाख ४९  हजार ५६० मुद्दा बाँकी रहेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।