Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कानुन तथा नियमावली बनाउने काम कर्मचारीले होइन सांसद र विज्ञले गर्नुपर्छ : महावीर पुन

कानुन तथा नियमावली बनाउने काम कर्मचारीले होइन सांसद र विज्ञले गर्नुपर्छ : महावीर पुन

images
  • कानुन तथा नियमावली बनाउने काम कर्मचारीले होइन सांसद र विज्ञले गर्नुपर्छ : महावीर पुन
    images
    images

    काठमाडौँ । सांसद महावीर पुनले कर्मचारीहरुले अरुका कुरा पटक्कै नसुन्ने हुनाले ऐन कानुन तथा नियमावलीहरु बनाउने काम सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरुले गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले आउने दिनहरुमा ऐन कानुन तथा नियमावलीहरु बनाउने काम दुरदृष्टि भएका सासंदहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुले गर्नुपर्ने र कर्मचारीले त्यसलाई कानुनको ढाँचामा मिलाउने मात्र गर्नुपर्ने बताएका चाहन । 

    images
    images
    images

    उनले अहिलेसम्म कानुन बनाउने अधिकांश काम उपसचिव र सहसचिवहरुले गर्छन जसले दुरदृष्टि भएका नेताहरु र विज्ञहरुको कुरा पटक्कै नसुन्ने दाबि गरेका छन् । देशमा कर्मचारीतन्त्र हावी हुनुको प्रमुख कारण यहि भएको बताउदै सांसद पुनले आफैले धेरै पटक भोगेको यो तितो अनुभव रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।