Logo

२०८३, आश्विन १७गते


images
images

पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई दिइएको पक्राउ पुर्जीमा के छ ?

पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई दिइएको पक्राउ पुर्जीमा के छ ?

images
  • पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई दिइएको पक्राउ पुर्जीमा के छ ?
    images
    images

    काठमाडौ । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको छ । 

    images
    images
    images

    आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गरेको सीआइबीले जारी गरेको जरुरी पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ गरिएको उल्लेख छ । खड्कालाई सिआइबीकै हिरासतमा राखिएको छ । 

    images
    images
    images
    dipak1774761421.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपक खड्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।