Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

दीपक खड्कालाई काँग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

दीपक खड्कालाई काँग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

images
  • दीपक खड्कालाई काँग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमन्त्री तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीनजना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

    images
    images
    images

    सोमबार बसेको समितिको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टी उम्मेदवारविरुद्धअन्तर्घात गरेको आरोपमा उनीहरूमा कारबाही प्रक्रिया अघि बढाएको हो ।

    images
    images
    images

    समितिले खड्कासँगै जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    समितिले उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध संगठित रूपमा अन्तर्घात गरेको, कार्यकर्तालाई भ्रमित बनाएको तथा विपक्षी दलका उम्मेदवारलाई सहयोग पुर्‍याएको आरोप उल्लेख गरिएको छ ।

    अनुशासन समितिले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अन्तर्गत गम्भीर अनुशासन उल्लंघन हुने ठहर गर्दै अन्तिम अवसरका रूपमा स्पष्टीकरण मागेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपक खड्का
  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।