Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा तारेख लिए, सर्वोच्चमा सुनुवाई हुँदै

रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा तारेख लिए, सर्वोच्चमा सुनुवाई हुँदै

images
  • रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा तारेख लिए, सर्वोच्चमा सुनुवाई हुँदै
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाको तारेखका निम्ति उनी अदालत पुगेका हुन् । 

    images
    images
    images

    यसैबीच लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाई हुदैछ । 

    images
    images
    images

    सर्वोच्च अदालतमा विहिबार न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा हेर्दा हेर्दैमा राखिएको यो रिटको सुनुवाई आज हुन लागेको हो । आज लामिछाने पक्षका वकिलको बहसपछि जवाफी बहस हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।