Logo

२०८३, कार्तिक २५गते


images
images

राष्ट्र्रिय सभाको बैठक बस्दै

राष्ट्र्रिय सभाको बैठक बस्दै

images
  • राष्ट्र्रिय सभाको बैठक बस्दै
    images

    काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज १२: १५  बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा अध्यक्षले विषयगत समितिका सदस्यहरुको नाम हेरफेर गर्ने र अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ । 

    images
    images
    images

    त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय महिला आयोगको आर्थिक बर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।